दुई मिनेटमै पहेलो फोहोरो दाँत टिलिक्क चम्काउन यसो गर्नुहोस् :

- Advertisement -

दाँत मान्छेको सुन्दरतासँग जोडिएको बिषय भएकोले धेरैलाई दाँतको चिन्ता हुन्छ | बलियो र चम्किलो दाँत स्वाथ्यको लागी मात्र नभएररतासंग पनि जोडिएको हुन्छ |

एक अनुसन्धानको अनुसार विश्वभर दाँतसंग सम्बन्धित रोग बढी लाग्ने गरेको पाईन्छ | दाँत भन्ने बितिकै मुख र मुखसंग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् | मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ | त्यसैले पनि दाँतको चमक कायम रहेमा आफुलाई मात्र नभएर अरुलाई

पनि सकारात्मक प्रभाव पर्छ | दाँत चम्काउने ८ घरेलु उपाय : तुलसी-तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन

मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइटुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर चमक

आउन थाल्छ नुन र तेल- नुन र तेलले दांत सफा गर्ने चलन अझै पनि छ, नुनमा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हालका मसाज गर्दाटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन

मदत गर्छ ।गाजर -खाना खाइसकेपछि दिनहु गाजर खाने बानी बसाल्दा पनि दाँतको पहोलोपन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रोसंग सफा गर्न मद्त गर्दछ निम  निमको

उपयोग धेरै पहिलेदेखी नै दांतको सफाई गर्न गरिदै आएको छ | दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन |

कागतिको रस एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला

गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छनै साथै सास गनाउने समस्याबाट पनि छुटकारा पाउन सकिछ स्ट्रबेरि ; स्ट्रबेरी दांत चम्किलो बनाउने

सबै भन्दा  मिठो र सजिलो उपाए हो । यसमा पाइने मालिक एसिडले दाँत लाइ सेतो र चम्किलो बनाउछ ।केरा-केरालाइ पिसेर यसको पेष्टउनु होस् । यसको पेष्टले दाँतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपायले दाँतको पहेलोपनउनलाई मदत गर्छ |

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार