निरोगी हुने मन छ भने खोजी-खोजी खानुस् बेथेको साग, यस्ता छन् यसका फाइदै-फाइदा !

- Advertisement -

निरोगी हुने मन छ भने खोजी-खोजी खानुस् बेथेको साग, यस्ता छन् यसका फाइदै-फाइदा ! सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान रहेकाे छ ।

संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पि-त्तको ना- श गर्छ जसले

रक्त वि-कार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ (युरिक ए-सिड), रक्त र त्वचा वि-कार टाढा हुन्छ ।

सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका वि-षहरुको निवारण गर्नु हो । यसकारण यसलाई वि-षदन नाम दिइएको छ । यसको डाँठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ ।

बेथेमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पञ्चाङ्ग

अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ । भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको

पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ ।

एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पा-ठेघर होस् वा म-लद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट र-गत बग्दा

तुरुन्तै जरालाई पानीमा पि-सेको रस पिएमा झर्न लागेको ग-र्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रज-)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको

पानीसँग पिउँदा ठिक हुन्छ । यस्ता छन् अन्य फाईदा हरु:- १) क्यान्सरको रोकथामः- एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ ।

यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ । २) सुजनलाई कम गर्छः- ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ

जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितिका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ । ३) पि-साबमा ज-लनः- पि-साबमा हुने ज-लन रोक्नका

लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मु-त्रवृद्धि हुन्छ र ज-लन ठिक हुन्छ । ४) रक्त बवा-सीर:- रक्त बवा-सीर वा मू-त्र (पि-साव)मा र-गत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर सर्बत

बनाएर लगातार पिएमा ठिक हुन्छ । ५) पि-लो र डण्डिफोर:- पि-लो र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा

सुजन टाढा हुन्छ । ६) तौल घटाउन मद्दत:- प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटिन हुन्छ

जो तौल घटाउन सहयोगी मानिन्छ । ७) रक्तचाप कम गर्छः- अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ ।

जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ । ८) पत्थरी निको पार्छ:- पत्थरी भएको छ भने बेथेको साग नियमित सेवन गर्दा पत्थरी गल्छ ।

९) शरीरमा रगत बढाउँछः- औषधिका रुपमा बेथेको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया

रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा झोलको रुपमा गर्नुपर्छ ।

१०) पाचनमा सहजता:- ऐमरैन्थमा रहेको फाइबर र अमिनो ए-सिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको म*ल(दि*शा)लाई

निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग ल-रहेका बिरामीलाई दिइन्छ ।

११) कपाल फुल्ने र सेतो हुन रोक्छः- यदि तपाईको कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ ।ल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी

उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । १२) प्रतिरक्षा प्रणाली बोलियो:- ऐमरैन्थको एउटा अर्काे स्वास्थ्य लाभ पनि छ

जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ ।यसकारण यदिपाईको प्रतिरक्षा प्रणाली कमजोर छ

भने तपाई बेथे सागको प्रयोग गर्नुस् । १३) स्त-नको आकार बढाउका लागिः- महिलाहरुले आफ्नो स्त-न बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन

यो पनि पकाउनुपर्छ । १४) इनर्जी बुस्टरः- केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो ए-सिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण रर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार