साउदीको रियादमा ९ वैशाखदेखि नेपाल एयरलाइन्सको नियमित उडान

- Advertisement -

३० फागुन, काठमाडौं । आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ ।

पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो । नागरिक उड्डयन प्राधिकरणले नेपालरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको थियो ।निगमलेवसायिक योजना अनुरुप काठमाडौं-रियाद-काठमाडौं

सेक्टरमा नियमित उडान सुरु गर्न लागेको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान

अनुमति पाएको थियो । अब निगमको पनि नियमित सेक्टरमा नियमित उडान सुरु गर्न लागेको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडानउडान भएपछि यो रूटमा भाडा सस्तिने अनुमानमा छ ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार