दिल माया सुनार को अन्तिम सस्कार चल्यो रुवाबासी , पोस्टमार्ट रिपोर्टले लियो उग्ररुप(भिडियो सहित)

- Advertisement -

दिल माया सुनार को अन्तिम सस्कार चल्यो रुवाबासी पोस्टमार्ट रिपोर्टले लियो उग्ररुप लिएको छ । अहिले दिल माया सुनार को अन्तिम सस्कार को तयार हुँदै छ ।

गायिका दिल मायाको आमाले खोलिन घटनाको डर लाग्दो रहस्य खुलेको छ । चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित आफ्नै डेरामा मृत भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।

उनको मुलघर सुर्खेत भए पनि उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राती नै फेसबुकमा उनले एउटा स्टाटस लेखेकि थिईन् ।

उनले स्टाटस मार्फत आफूलाई बाँच्न कठिन भएको जनाएकी थिईन् । प्रहरीले उनको मृत्युको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच उनको मृत्यु भएपछि

अनुसन्धानका लागि भनेर प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुल्न आएको छ । ३० वर्षीया गायिका दिलमायाले राजु परियारसँग मिलेर केही चर्चित गीतहरु गाएकी थिईन् ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार