कपन आगलागीमा परेर ३ जनाको मृत्यु, Rip लेखेर शेयर गर्नुहोस

- Advertisement -

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ

आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान

हुनसकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार