बुद्धि तामाङ ‘हैट’ ले भोली बिहे गर्दै, को हुन् उनको दुलही ?

- Advertisement -

काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी

प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार