“म दुखले आएको मेरो घर छैन पहिले बहिनीको बिहे गर्छु ममि भन्थ्यो” – बसुन्धरा भुषाल

- Advertisement -

कलाकार बसुन्धरा भुषाल पनि बोलीन्: ‘पल जति इमान्दार केटो देखेकै थिइनँ काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ ।

एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका छन् । शाहले नाबालिग गायिकामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

पीडित गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् । गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए ।

सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ । यसैबीच पल शाह प्रकरण बारे बोल्दै वरिष्ठ कलाकार बसुन्धराले हात जोड्दै गरिन यस्तो अनुरोध। हेर्नुहोस् तलको भिडियो :

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार