ब्लग

कर्णालीका उपमेयर भन्छन् – पाँच वर्षे अनुभव छ, नगर हाँक्न सक्छौं

संघीयताको पहिलो अभ्यास गर्दै गर्दा ०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा उपप्रमुखको जिम्मेवारी महिलालाई दिइयो । उपप्रमुखको जिम्मेवारीमा रहँदा उनीहरूले आफ्नो क्षमतको परीक्षण...