श्रीमती साटफेर गरेर चलाउने रहस्यको पर्दाफास


सांकेतिक तस्बिर विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । पछिल्लो समय हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साट फेर गरेर चलाउने गरेको रहस्य खुलेको छ ।

आफ्नी श्रीमतीलाई अर्को परिचत पुरुषसँग पठाउने र परिचित पुरुषकी श्रीमती वा गर्लफेण्डलाई आफुले भो’ग च’लन गर्ने गरेको घटना बाहिर आएको हो । घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन) लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन) ले आफ्ना साथी अमर (नाम परिवर्तन) लाई चलाउन सुम्पिए



भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन) सँग आफू रमाए । यो खबर भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले प्रकाशित गरेको छ । समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो ।

सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले यस्तो कार्य गरेको उजुरीमा उल्लेख छ । पीडित सीताको आ’रोप छ श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई) की गर्लफ्रेण्ड निशासँग सा’टेर चलाए ।

पी-डित महिला सीताले हरि आफ्ना पति (हरि) र उनका फूपूका छोरा अमरविरु’द्ध मु-द्दा दर्ता गराएकी छिन् । मलाई फूपूका छोरा अमरसँग कोठामा पठाउथे । मलाई रातभरी सुत्न नदिइ अमरले ज्या’दै चलाउन खोज्थे ।

मेरा श्रीमान निशासँग रातभरी अर्को कोठामा बि’ताउथे । यो सम्बन्धमा निशा राजी थिइन् तर मेरो बा-ध्यता सुरुमा सीतालाई हरिले फूपाजूको घर लगेका थिए । त्यहाँ रा’तको समयमा लगातार हरिले सीतालाई फूपाजूका

छोरा अमरसँग वि’स्तरामा एक साथ राखे । हरि पनि अमरकै गर्लफ्रेण्ड निशासँग त्यही कोठामा सुत्थे । र दुबै जोडी सँगै का’र्य चलाउँथे । जब सीता यो कार्यको वि’रोध गर्थिन् तब उनलाई छा’डिदिने हरिको कुरा आउँथ्यो ।



श्रीमान र फूपाजूका छोरा मिलेर दुबैले एकसाथ दुबै जनासँगपनि साथ ज’माए । दिल्लीमा यो क्रम धेरै दिन चल्यो । त्यसको केही दिनपछि सीता श्रीमान हरिसँगै कानपुर आइन् ।

महिना दिनपछि अमर र निशा पनि त्यहाँ आईपुगे । त्यहाँ पनि दिल्ली जस्तै श्रीमती, गर्लफ्रेण्ड सा’ट्न थाले । सीता भन्छिन्– मलाई फूपूका छोरा अमरसँग कोठामा पठाउथे । मलाई रातभरी सुत्न नदिइ अमरले ज्या’दै चलाउन खोज्थे ।

मेरा श्रीमान निशासँग रातभरी अर्को कोठामा बि’ताउथे । यो सम्बन्धमा निशा राजी थिइन् तर मेरो बा-ध्यता थियो । यो क्रम एक हप्ताभरी चल्यो त्यसपछि सीताको धैर्यताको बाँ’ध टु’ट्यो ।

यो घटनाबारे उनले पुलिसलाई जानकारी गराइन् । हरि र अमरविरुद्ध ग’म्भीर आ’रो’पमा मु-द्दा दर्ता गराइन् । पी-डित सीतालाई प्रहरीले मेडिकल परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ । सीताका कथित श्रीमान हरि जाजमउका ठूला व्यापारी हुन् । उनले सीतासँग विदेशमा पढ्ने र ठूलो व्यापारी भनेर प्रेम विवाह गरेका थिए । सीताले १० वर्ष पहिला धर्म परिवर्नत गरेर हरिसँग विवाह गरेकी थिईन् ।



Leave a Comment