म लाई ग,र्भवती बनाउने लाई ३ लाख नगत दिन तयार छु …. {स*म्पर्क नम्बर सहित…}


म जीवनको त्यस समयमा छु, जहाँ धेरैजसो महिला बच्चाका बारेमा सोचिरहेका हुन्छन् । मेरी एक नजिककी साथी हालै आमा बनिन् । गर्भावस्थाको

नौ महिनाका दौरान उनले जुन उतार चढाव देखिन् म पनि त्यही सब अनुभव गर्नु चाहान्छु । म एक्लो होइन, जो यस्ता कुरा सोचिरहेकी छु । इंग्ल्याण्ड र वेल्समा सेरोगेसी बढीरहेका छन् । म कसैमाथि दया गर्न गरिरहेकी छैन ।मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ ।



यो दुई तर्फी चीज हो । म यो सबै पैसाका लागि पनि गर्दिन । हो, सेरोगेट बनेकोमा केही आर्थिक मद्दत दिइन्छ । किनकि गर्भावस्थाका बेला काम गर्न नमिल्ने भएका

कारण मसँग आम्दानी पनि हुँदैन । यसका साथै मलाई आवात जावतको खर्च र कपडाका लागि पनि पैसा दिइन्छ, तर म पैसाका लागि बिल्कुल गरिरहेकी छैन ।

त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु ।’ म एक लामो सम्बन्धमा रहे । म जस्तै मेरो पूर्वप्रेमी पनि बच्चा चाहँदैन थिए, सेरोगेसीमा मेरो जति उनको लगाव थिएन ।

उसले कहिल्यै बुझेन म आफ्नो स्वास्थ्यलाई खतरामा राखेर किन गर्भवती हुन चाहान्छु, त्यो पनि यस्तो बच्चाको लागि जो मेरो हुँदै होइन ।तपाई जान्न चाहानुहुन्छ होला,

म आफ्नो बच्चा किन चाहान्न ? सन्तान पाल्नु एक ठूलो जिम्मेवारी हो । मानसिक रुपले र आफ्नो करिअरलाई हेर्दै म यति ठूलो जिम्मेवारीका लागि तयार छु जस्तो मलाई लाग्दैन ।



थाहा छैन यस जिम्मेवारीका लागि कहिल्यै तयार हुन्छु वा हुन्न । म एक इभेन्ट कम्पनीमा काम गर्छु । यस बाहेक म एक क्रिएटिभ प्रोजेक्टका लागि पनि काम गरिरहेकी छु ।

यसका लागि म घण्टौँ काम गर्छ चाहान्छु ।फरक फरक देशमा पुग्न पर्छ । यस्तो प्रकारको कामसँगै एक सानो बच्चाको हेरचाह गर्नु मेरा लागि निक्कै गाह्रो हुनेछ ।

गर्भवती हुनु पनि कम चुनौती कहाँ छ र, तर मलाई थाहा छ सेरोगेसीका लागि एक निश्चित समय दिनुपर्छ । मलाई मातृत्व अवकास मिल्छ र त्यसपछि म काममा फर्कन्छु । त्यस्तै, यदी म आफ्नै बच्चा जन्माउन चाहेँ भने त्यो जिन्दगी भरीको जिम्मेवारी हुनेछ ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्



Leave a Comment