विहानै देखिएका यस्ता ५ चिजले दिनेछ राम्रो संकेत, सेयर गर्नुहोस हरेक पल शुभ बि’त्नेछ ..


भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन् । महिला घरकी लक्ष्मी हुन् ।



भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफ्नो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् । हरेक धर्ममा महिलाहरुको स्थान माथि राखिएको हुन्छ ।

साथै महिलाको लागि कति काम यस्तो बताइएको छ कि जुन उनीहरुलाई गर्न इन्कार गरिएको छ । घर छोडेर हिँड्नुहुँदैन : शास्त्रको अनुसार स्त्रीहरु कुनै पनि हालतमा

आफ्नो घर छोडेर हिड्नुहँदैन । अर्थात अर्काको घरमा बस्नुहुँदैन । यो कुरालाई नमान्दा धेरै नोक्सान हुन सक्ने बताइन्छ । नेपाली संस्कृतीमा जनई लगाउने परम्परा बैदिक कालदेखिनै चलिआएको छ ।

पुरुषको लागि जनई लगाउनु अनिवार्य मानिएको छ तर महिलाले जनई लगाएमा नराम्रो हुने मान्यता रहँदै आएको छ । जप गर्नुहुँदैन : ओम मन्त्रको अभ्यास गर्दा

कतिपय शारिरिक र मानसिक फाइदा हुने बताइन्छ तर यस्तो मानिदैँ आएको छ कि महिलाले कुनै पनि जप गर्नु नराम्रो मानिन्छ । फर्सी काट्नुहुँदैन : फर्र्सीलाई



सीताको फल अर्थात सीताफल मानिन्छ । यसलाई महिलाले काट्न नहुने मात्यता रहँदै आएको छ । पहिले पुरुषले थोरै काटिदिएपछि महिलाले काट्न सकिने बताइन्छ ।

बलि दिन हुँदैन : फरक–फरक धर्ममा उल्लेख भएअनुसार नियम पनि फरक नै हुने गर्दछ ।तर देवतालाई बलि चढाउन महिलाले नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

नरिवल फुटाउन हुँदैन : तपाई हामीले देखेको कुरा हो कि प्राय कुनै पनि शुभ कार्यमा पुरुषहरुले नै नरिवल फुटाएको देखेका छौ । शास्त्रका अनुसार महिलाले यो काम गर्नु हुँदैन ।

पतिसँग टाढा बस्नु हुँदैन : शास्त्रको अनुसार कुनै पनि स्त्री आफ्नो पतिसँग धेरै समयसम्म टाढा बस्नुहुँदैन । जीवनसाथीसँग टाढा हुनु स्त्री र पुरुष दुवैको जीवनमा समस्या पैदा गर्न सक्छ ।

हनुमानको पूजा : यो कामको बारेमा तपाईलाई पनि जानकारी भएकै कुरा हो कि हनुमानलाई ब्रमचारी मानिन्छ । महिलाले हनुमानको पूजा गर्न त सक्छन् तर उनीहरुको हनुमानको स्पर्श गर्न मनाही गरिएको छ ।

गायत्री मन्त्रको जप गर्नुहुँदैन : शास्त्रको अनुसार महिलाले गायत्रीमन्त्र जप गर्नुहुँदैन । गायत्री परिवारका प्रमुख आचार्य श्री राम शर्माको अनुसार यो जप गर्नु महिलाको लागि श्राप मुक्त गरिदिएको हो ।

यसैगरी मानिस जन्मिदै कस्तो हो भनेर लिएर आएको छ । कोही धनी वा गरिब, दुखी वा सुशी बनौँ भनेर चाहेर मात्र हुन्न । उसले जन्मिदै लिएर आएको हुन्छ । यसैले

विश्वले विश्वास गरेको ज्योतिष विज्ञानले केही कुरा पत्ता लगाएको छ । त्यो हो जन्मजात आउँने केही चिन्ह वा कोठीपनि भाग्यको सूचक हुन् । आज हामी त्यही कुराको चर्चा गर्दैछौ ।

जुन कुरा ज्योतिषीय रुपमा प्रमाणित भएको छ । मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन्। केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ

भने कतिलाई यस्तो कोठी घृणा लाग्छन्। तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ। ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ।

हत्केलाको कोठी : हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ। ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी

मुट्ठीभित्र पर्छ भने। यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन्। विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ।

नाकमा कोठी : नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ। यसका साथै यस्ता मानिसहरुले

आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन्। चिउँडोमा कोठी : चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ।

यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ। जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ ।

साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन्। पिठ्युँमा कोठी : जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने

प्रवृत्तिका हुन्छन्। पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन्। यस्तै रोचक र जीवनमा लाभदायी जानकारीहरु हेर्दै गर्नका लागि जनबोलीलाई फलो गर्दै गर्नुहोला । आफुले हेरिसकेपछि अरुहरुका लागि सेयर गर्न नभुल्नुहोला ।एजेन्सी



Leave a Comment