कलेज ड्रेसमै यो जोडिको यस्तो हर्कत (भिडियोसहित)

केही घ’टनाले भाउजु आमा समान हुन्’ भन्ने युक्तिलाई केबल उखान मात्रमा सिमित गरिदिन्छ । र पत्याउनै नसकिने घ’टना हुन्छन् । कैलालीका एक किशोरको बयानले सबैलाई अचम्बित पारेको छ । उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मिथ्या सावित गरेको छ ।आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट ग’र्भवती भइन् । त्योपनि दाजु विदेश गएका बेला । घ’टनाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो । प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई ग’र्भवती बनाएका हुन्। मेरो टिन एज लभ परिवार,…

आज मेलम्चीको अवस्था हेर्नुस, फेरी उर्लियो बाढी (भिडियो)

काठमाडौँ । मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ।लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले प्रभाव पारेको छ । बढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहिरोको प्रकोप छ । जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले कम्तिमा २० जना बेपत्ता भएका छन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने…

बाढीपहिरोले ७ जनाको मृत्यु, २५ बेपत्ता, १२९ घर बगायो

काठमाडौँ । मनसुनको सुरुमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन्  । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु¥याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि सुरुवाती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा…

कोरोना बिरुद्द खटिएकि नर्स जसले बच्चालाई जन्म दिएर आफु सधैका लागि संसार छाडिन

कोरोना महामारीले विश्व आक्रान्त छ । दिनमै हजारौं जनाले ज्या न गु मा इर हेका छन् । कोरोना नियन्त्रणको अग्रभागमा खटिने जनशक्ति ज्यानको बाजी लगाएर ल डि रहेकाछन् । भारतको छत्तिसगढ स्थित कबिरधाम जिल्लामा एक गर्भवती नर्स जसले अन्तिम समयसम्म सेवामा खटिँदा खटिँदै बच्चाको जन्म दिएर आफू कोरोनाको कारण ज्या न ग मा एकी छिन् । उनी आफ्नौ नौ महिनाको गर्भ सहित विरामीको सेवामा खटिइरहेकी थिइन् । प्रभा नामकी उनी स्थानीय एक प्राथमिक स्वास्थ्य केन्द्रको कोभिड वार्डका काम गर्दै आएकी थिइन् । हस्पिटल नजिक कोठमा बसेर हस्पिट आउने जाने गर्ने…

‘छोरी’ अर्थात् महामारीमा ‘देवी’ : सम्मान स्वरुप १ लाख शेयर गरौँ !

सुदुरपश्चिम । ‘छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स’ भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाजमा महामारीका समयमा भने दृष्टिकोण बदलिएको छ । छोरीलाई निकै भेद्भावपूर्ण व्यवहार गरिने नेपाली समाजमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दृष्टिकोण बदलिएको हो । महामारीका समयमा दिनरात निद्रा, थकान, भोक, तिर्खा त्यागेर स्टाफ नर्सका रूपमा आफ्नो जिन्दगी जोखिममा राख्दै सेवा गरिरहेका छोरीहरुलाई महामारीमा देवीका रूपमा चित्रण गर्न थालिएको छ समाजमा यति बेला । समाजमा हेलाको पात्र बनेर बसेका छोरीहरूले महामारीका रूपमा फैलिएको कोरोना कहरमा आफ्नो जीवन बिरामीका लागि समर्पित गरेर नेपाली समाजको हेराइलाई परिवर्तन गरिदिएको…

यी महान श्रीमान जसले आफ्नो श्रीमतीको खुसि फर्काएरै छाडे – विनोद र अनिता खड्काको वैवाहिक वर्षगाँठ सबैको मायाले मृत्युको मुखबाट फर्किएकी अनिताले आफैं काटिन केक फर्कियो खुशी (भिडियो)

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि…

नेपाल सरकार, बिरा’मीलाई अक्सिजन देऊ, बरु हामीलाई भत्ता चाहिँदैन !

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अ-स्प-ता-ल-को आइसीयू वार्डमा नर्सहरुको दौडधुप थियो । हाम्रो आइसीयूमा नर्सहरु सधै यसरी नै खटिनुपर्छ’ आइसीयूकी नर्सिङ इञ्चार्ज उषा देवकोटाले भनिन्, ‘आइसियूमा भर्ना भएका बि-रा-मी -निको हुनै छाडे । आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस । कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर सं-क्र-मि-त-को केयरमा अ-हो-रात्र खटिएका नर्सहरुले खुसीयालीका साथ नर्सिङ दिवस मनाउन पाएका छैनन् । किनकी उनीहरुलाई अहिले आफ्नो दिवस भन्दा पनि बि-रा-मी-को प्रा-ण कसरी ब-चा-उ-ने भन्ने चिन्ता बढी छ । ‘नर्सिङ दिवसको खुसीयाली मनाउने समय नै छैन, अहिले त आइसीयूमा रहेका बि-रा-मी-ला-ई चाहेर पनि ब-चा-उन सकिरहेका छैनौं,’ देवकोटाले भनिन्,…

भारतले बनाएको कोरोनाको औषधि के हो ? कसरी काम गर्छ ?

४ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरे । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीसीआई) ले गत मे १ तारिखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्वीकृति प्रदान गरेको थियो । पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ । कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अक्सिजनमाथिको निर्भरतामा कमी ल्याउन सघाउने भनिएको यो औषधि खुला बजारमा भने उपलब्ध भइसकेको छैन । औषधिको विकास:…

१०० वर्षकि आमालाई छोराले घरबाट निकालिदिएपछी अहिले सडकमा (भिडियो हेर्नुस्)

हामिले बाटोमा हिड्दै गरेकी बुढी आमालाई भेट्यौ । उहाँ उमेरले १०० वर्ष पुग्नु भएको रहेछ । यो पाको उमेरमा ठमठमी हिडिरहनु भएको छ । तातो घाममा ,खाली खुट्टै । चप्पल पनि छैनन खुट्टामा ।कहाँ जानू भएको भन्दै हामिले कुरा गर्न थाल्यौं । बुढाबुढिको सहारा छोराछोरी भनिन्छ तर आमालाई त उल्टै छोराहरुले बे’सहारा बनाएछन । खान लाउन दिनुको सट्टामा उल्टै कु’टपि\ट गरि घरबाट निकालेछन । उहाँ बाटो बाटोमा भौ’तारिदै हिडिरहनु भएको छ । खाना नखाएको पनि धेरै दिन भएछ । क’ठै आमाको द’र्द’नाक अ’वस्था ! उहाँ गुल्मी जिल्लाको बिरबास भन्ने ठाउमा…

बिहेको पन्ध्रौं दिनमा कोरोनाले बिते पति

आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्यान गुमाए । त्यसमध्येमा दीपक पनि एक थिए । रुपन्देही — परिवारले वैशाख १५ का लागि बिहेको लगन छिने । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडिकलमा रगत जाँचपछि टाइफाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो । स्लाइन चढाइयो । उनको स्वास्थ्यमा सुधार आएन । पुनः उपचारका लागि गए पनि पूरा औषधि खाएपछि निको हुन्छ भनेर मेडिकल सञ्चालकले फर्काइदिए । उता बिहेको तयारी चल्दै थियो । सन्चो नभए पनि औषधिको भरमा सीमित जन्तीसहित दीपक दुलही लिन गए ।…