तारा बाहेक अरुको चान्सै छैन ✾ Tara Shreesh Magar – FAN

भनिन्छ जन्मजात मान्छेमा भगवानले एउटा क्षमता दिएर पठाइएको हुन्छ रे जस्लाई “God Gift ” पनि भन्ने गरिन्छ । सायद तारा श्रीस मगर पनि त्यहीँ ” God Gift ” को एउता उदाहरण हुन । बाबा बुद्दीमान श्रीष र आमा माया श्रीषको कोखबाट वि.स २०४८ असार २३ गते हालको बाग्लुङ जिल्लाको जयन्ती गाउँ पालिका वडा न : ९ केउइखानीमा जन्मेकी तारा श्रीष मगरको कथा निक्कै लामो र निक्कै लामो र संघर्षपूर्ण छ तथापी हामी यहाँ छोटकरीमा उनको केही संघर्षको कथाहरु समेट्न चाहन्छौ । सानै बाट गीत गाउन रुचाउने तारा अलि कति कम…

बच्चा भएपछि सबै कुरा ठिक हुन्छन र ?

श्रीमान् बेपत्ता भएको दुई दिन भएको थियो। तेस्रो दिन एकाबिहानै फोन आयो- ‘हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतको लागि आउनु होला।’ एक्कासी आफूमाथि बज्रपात खसे झैं लाग्यो। म एक्कासी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ। बस् मौन रहेँ एकछिन, आफूलाई सम्हाल्न खोजेँ। एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो। ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो…।’ उत्तर दिने…

पहिलो भेटमै ‘तिमी’ सम्बोधन गर्नेहरु कहिल्यै मन परेन !

केही महिना पहिले अफिसको कामको सिलसिलामा एउटा बैँकको म्यानेजरलाई भेट्न गएको थिएँ। अफिसबाट उनीसँग भेटेर काम छिटो पूरा गर्न एकदमै दबाब आइरहेको थियो। फोन गरेर समय मिलाएँ, ११ बजे उनको अफिसमा हाजिर भएँ। अफिस त आइपुगेका रहेछन्, खोई कोसँग मिटिङ गर्दैछन् भनेर उनका सहयोगीले कोठा बाहिरको सोफामा बसाए। बसेर मोबाइल हेरिरहेको थिएँ, १५ मिनेट जति पछि उनका सहयोगीले भित्र जान इसारा गरे। म सरासर भित्र गएँ, ती म्यानेजरलाई नमस्कार गरेँ। उनले हातले इसारा गर्दै बस्न भने। म बसेर अफिसियल कुरा गर्न थालेँ। बीचमा कुरा काट्दै उनले भने, ‘तिम्रो अफिसको डकुमेन्ट लेऊ…

एक मुखे रद्राक्षको दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ ! “ॐ“ लेखेर शेयर गर्नुहोस्

एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।…

यौ’**न उ’**त्ते*ज*ना बढाउन साँढेलाई उ’त्तेजित पार्ने औ’**षधी खाएपछि…

काठमाडौं। शा रीरिक सम्बन्ध रोमाञ्चक बनाउने नाममा मानिसहरु अनेक उपाय अपनाउँछन् । कहिलेकाहीँ भने यस्ता उपाय प्रा’णघातक पनि बन्न सक्छन् । यस्तै एउटा घटना मेक्सिकोको रिनोसा शहरमा भएको छ । यहाँ एक व्यक्तिले शा*री*रिक सम्बनधअघि उ’त्तेजना बढाउन भन्दै साँढेलाई उ’त्तेजित पार्ने औ’षधी खाएपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गर्नु परेको मेक्सिकोको मिडिया ला रिपब्लिकालाई उद्धृत गर्दै बेलायती मिडिया द सनले लेखेको छ । ती व्यक्तिको हालत यतिसम्म बिग्रिएको थियो कि डाक्टरहरुले उनको गु प्तांगको सर्जरी नै गर्नुपर्यो । यी व्यक्तिले ३० वर्षकी उक महिलासँग शा’रीरिक सम्बन्धअघि मेक्सिकोमा साँढेलाई उ’त्तेजित बनाउन…

वि.सं. २०७७ फाल्गुन २२ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग,  वि.सं. २०७७ फाल्गुन २२ गते शनिवार तदनुसार ई. सं. २०२१ मार्च ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, फाल्गुन कृष्णपक्षको अष्टमी तिथि, बेलुका ०९:३७ बजेसम्म, त्यसपछि नवमी तिथि, ज्येष्ठा नक्षत्र, मध्यरात्रीपछि १२:५६ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, मध्यरात्रीपछि १२:५६ बजेसम्म,…

छिट्टै बिर्सने बानी छ ? त्यसो भए खानुहोस् यस्ता खानेकुरा

के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? यदि त्यसो हो भने आज हामीले स्मरण शक्ति बढाउन अपनाउनुपर्ने कुराको बारेमा जानकारी दिँदैछौँ । वैज्ञानिकहरुले भने यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन्। १. दालचिनी, मरिच चिया, कफी तथा बेसारः बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् । २. ओखरः जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व…

यी १० तरकारी मधुमेहका बिरामीले खान मिल्छ

मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका हरेक चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । १. करेला करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ । त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ । २. भिन्डी भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक…

उसले मन पराउछ कि पराउदैन भनेर कसरी थाहापाउने ? जान्नुहोस

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ । उसले मलाई माया गर्छ ? या उसले मलाई माया गर्दैन ? तपाई यस्तै समस्याबाट जुधिरहनु भएको छ भने यो समस्या हटाउन हामीले यस्ता साइनहरु भन्ने छौ | जसबाट तपाइले सजिलैसंग मन पराउने…